सोमबार सरकारले पुर्णता पाउँछ : दाहाल

0SHARES

१२ फाल्गुन २०७४ नेपाल टाईम्स

कठमाडौं, फागनन १२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार सरकारले पूर्णता पाउने बताएका छनन् । आज चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर जिल्ला शाखाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले यस्तो बताएका हुनन् ।

उनले भोलिसाँझ सम्म सवै मन्त्रीको टुंगो लाग्ने र पर्सी अपरान्ह ३ बजे सपथका लागि राष्ट्रपति समक्ष अनुरोध गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग कुरा भएको समेत स्पष्ट पारे ।

अध्यक्ष दाहालले पार्टी एकतालाई अनौठो रुपमा हेरिएकाले सम्वेदनशिल समयमा सबै सर्तक रहनुपर्ने आवश्यकता रहेको समेत बताए ।

विज्ञापन बक्स