स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाको सरुवा

0SHARES

२५ जेष्ठ २०७७ नेपाल टाईम्स

२५ जेठ, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई जिम्मेवारीबाट हटाइएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट उनलाई गुणस्तर मापन महाशाखा प्रमुखमा सरुवा गरिएको हो ।

उनको बिहीबारमात्रै मन्त्रालयमा सरुवा भएका हो । उनको सरुवासँगै प्रवक्ताको जिम्मेवारी डा जागेश्वर गौतमलाई दिइएको छ । डा गौतम परोपकार प्रसूति गृहका निर्देशक रहिसकेका छन् ।

विज्ञापन बक्स