१५ सय तिर्न ३० हजार खर्च

0SHARES

१५ भाद्र २०७५ नेपाल टाईम्स

जिल्लाका साना व्यवासायीलाई करबापत १५ सय रुपैयाँ तिर्न ३० हजार बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ ।

करसम्बन्धी कारोबार गर्ने कुने पनि निकाय जिल्लामा नहुँदा साना व्यवासायीसमेत प्रदेश ५ को नेपालगन्ज जन बाध्य छन् ।

साना व्यवसायीले बार्षिक रुपमा तिर्नुपर्ने कर रकम १५ सयम मात्रै हो । तर नेपालगन्ज आवतजावत र बसाईका लागि कम्तीमा ३० हजार रुपैयाँ खर्च हुन्छ ।आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

विज्ञापन बक्स