×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अन्तत विराटनगर बन्यो १ नं. प्रदेशको राजधानी

विराटनगर, माघ ३
लामो समयको रस्साकस्सि पछि सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको छ । मन्त्रि परिषदको आज बसेको बैठकले सातबटै प्रदेशको अस्थायी मुकाम तोकेको हो ।

बुधबार दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए । जस अनुसार सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकेको छ ।

यसैविच १ नं. प्रदेशको अस्थायी राजधानी विराटनगर तोकिएको भन्दै विराटनगरबासीले खुशि व्यक्त गरेका छन् । विराटनगर–१० का नगरबासी मुकुल दाहालले विराटनगर सवै हिसाबले राजधानी बन्न उपयुक्त भएकाले सरकारले विराटनगरलाईनै अस्थायी राजधानी तोकेकोमा खुशि व्यक्ति गरेका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top