×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अन्तर विद्यालय नाटक उत्सव हुँदै

९ फाल्गुन २०७४

विराटनगर, फागुन ९
विराटनगरमा अन्तर विद्यालय जिल्लास्तरीय नाटक उत्सव हुने भएको छ । आगामी जेठ ४ गतेदेख विराटनगरस्थित गुरुकुलमा १० दिनसम्म मञ्चन गरिने नाटक उत्सवको तयारीसमेत शुरु गरिएको छ ।

विद्यालयका विद्यार्थीलाई प्रत्यक्षरुपमा सहभागी गराएर नाटक उत्सव सम्पन्न गर्न आजबाट विद्यार्थीहरुका लागि प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । राष्ट्रिय सभा सदस्य खेम नेपालीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीका लागि लेखन, निर्देशन र अभिनय प्रशिक्षण कार्य शुरु गरिएको छ ।

आयोजक सुमेरु कला सरोबरका अध्यक्ष सुवलमणि सापकोटाले तीनदिने प्रशिक्षणको क्रममा विभिन्न विद्यालयका विद्यार्थीलाई नाटकको निर्देशन, स्क्रीप्ट लेखन र अभिनयसम्बन्धी आधारभूत प्रशिक्षण दिइने बताए । विद्यार्थीलाई रंगकर्मी सविन कट्टेल, उद्धव सापकोटा र अनिल कुर्मीलगायतले प्रशिक्षण दिनेछन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top