×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अभिनेता पल शाहले गरे कालिकोटका बाढी प्रभावितलाई सहयोग

८ भाद्र २०७७

८ भदौ, काठमाडौँ ।
सामाजिक कार्यमा सक्रिय नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा बाढी पहिरो पीडितका लागि राहत जुटाएका पलले कालिकोट पुगेर राहत वितरण गरेका हुन् । बाढी पहिरो प्रभावित ४० घर परिवारलाई खाद्यान्न, लत्ता कपडा वितरण गरेको नायक पल शाहले बताए ।

कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिराे जाँदा ठूलो जनधनको क्षती भएको थियो । देशमा महामारीको विषम परस्थितिमा पनि बाढी पीडितलाई सहयोगको आवश्यकता रहेकाले आफूहरू विभिन्न दुख झेल्दै कालीकोट पुगेको पलको भनाई छ। उनले भने–‘एकातिर कोरोनाको कहर, अर्कोतिर बाढी पहिरोले विग्रिएको सडक, कालिकोटसम्म आइपुग्न सहज थिएन । तर, यात्रा कष्टकर भएपनि कोरोनापछि पहिरोको समस्याले नागरिकहरु विपद्मा परेपछि हाम्रो टिम कालिकोट पुगेको हो ।’

म्यूजिक भिडियो छायांकनमा व्यस्त रहँदा कोरोना संक्रमण बढेपछि पलले काम रोकेका थिए । छायांकनको काम रोकिएपछि उनी आफ्नै सवारी साधान र आवश्यक खाद्यान्न तथा लत्ताकपडा बोकेर त्यता तिर लागेका हुन्।

यसअघि पनि पलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका कारण रोजिरोटी गुमेपछि समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top