Nepal Times
Nepal Times
3
Shares

अर्घाखाँचीमा सुख्खा पहिरोले १७ घरगोठ बगायो, मानवीय क्षति भएन

अर्घाखाँचीमा सुख्खा पहिरोले १७ घरगोठ बगायो, मानवीय क्षति भएन

९ असाेज,अर्घाखाँची।

अर्घाखाँची सितगङ्गा नगरपालिका -१२ कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा १७ घर सुख्खा पहिराले बगाएको छ ।

९९ घर परिवारलाई सुरिक्षत ठाउँमा सारिएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।

मानविय क्षति नभए पनि नगद,जिन्सि,अन्नपात,पशु चौपायमा क्षति पुगेको बुढाथोकीले बताए। त्यसठाउँमा घरगोठ बग्ने क्रम नरोकिएको जनाईएको छ

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.