Nepal Times
Nepal Times
3
Shares

अर्थमन्त्री खतिवडाद्वारा सञ्‍चारमन्त्रीको पदभार ग्रहण

अर्थमन्त्री खतिवडाद्वारा सञ्‍चारमन्त्रीको पदभार ग्रहण

११ फागुन, काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले सञ्‍चार तथा सूचनाप्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन् । मन्‍त्री खतिवडाले आइतबार सिंहदरबारस्थित सञ्‍चार मन्त्रालय पुगी पदभार लिएका हुन् ।

उनले पदभार ग्रहणको अवसरमा मातहतका कर्मचारीलाई सक्रिय रुपमा काम निर्देशन दिए । सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गे्निङ गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार गोकुल बाँस्कोटाले सञ्‍चारमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्‍त्री खतिवडालाई जिम्मेवारी तोकिएको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.