×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अल नासर र अल हिलालको कप्तान बने रोनाल्डो !

२ माघ,एजेन्सी ।
लियोनल मेसीको पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको मैत्रीपूर्ण खेलका लागि क्रिष्टियानो रोनाल्डोलाई अल नासर र अल हिलालको संयुक्त ११ को कप्तानमा चयन गरिएको छ। क्रिस्टियानो रोनाल्डोको पहिलो खेल साउदी अरेबियाको भूमिमा विश्व च्याम्पियन अर्जेन्टिनाका स्टार लियोनल मेसीको पीएसजीसँग हुने अपेक्षा गरिएको छ।

उनी लेस पेरिसियन्स र अल–स्टार इलेवन बीचको मैत्रीपूर्ण खेलमा संलग्न हुने सम्भावना छ, जसमा अल नासर र अल हिलालका खेलाडी बीचको संयुक्त ११ हुनेछ। उक्त खेल बिहीबार जनवरी १९ मा रियादको किंग फहद स्टेडियममा हुने तय भएको छ।

अल–नासरका प्रशिक्षक रुडी गार्सियाले भर्खरै साउदी प्रो लिगको टेबल–टपरहरूको लागि डेब्यु गर्नु अघि पोर्चुगिज आइकनले मैत्रीपूर्ण खेल खेल्ने पुष्टि गरेका छन् । अब रोनाल्डोले प्रदर्शनी खेलमा सहभागी मात्रै नभई अल स्टार ११ को कप्तानी पनि गर्नेछन् भन्ने कुरा बाहिर आएको छ।

उनलाई मेसी र पीएसजीको सामना गर्दा रियादको संयुक्त टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ। साउदी अरेबियाको मनोरञ्जनका लागि जनरल अथरिटीका अध्यक्ष टर्की अल–शेखले ट्विटरमा यो खबरको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जालमा पाँच पटकको बालोन डी’ओर विजेतालाई हातब्यान्ड दिएको भिडियो पोस्ट गरेका छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top