Nepal Times
Nepal Times
3
Shares

अविरल बर्षाका कारण विराटनगरका विभिन्न ठाउँहरु डुबानग्रस्त (फोटो फिचर)

अविरल बर्षाका कारण विराटनगरका विभिन्न ठाउँहरु डुबानग्रस्त (फोटो फिचर)

२६ असार, विराटनगर ।
मंगलबार रातीदेखि परेको अविरल बर्षाका कारण विराटनगरका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेर सडक हिलाम्ये भएको छ भने कतिपय ठाउँमा डुबानको सम्भावना छ । सडक हिलाम्ये भएपछी आवात जावतमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

अस्तव्यस्त विकास निर्माणका काम टुङ्गो नलाग्दा विराटनगर महानगबासीले हिलो र धुलोको समस्याबाट अहिले सम्म मुक्त हुन सकेका छैनन् । विराटनगरमा केहि क्षण पानि पर्दा मात्र पानि जमेर हिडि नसक्नु हुनेगरेको छ ।

विराटनगरको सुनसरी– मोरङ सिचाइँ आयोजनाको नहर, कोशी अञ्चल अस्पताल, हस्पिटल चौक, जलजला चौक र रंगेली रोडको अवस्था यस्तो छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.