×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अस्ट्रेलिया र अफगानबीचको क्रिकेट लफडा के हो ?

८ चैत्र २०८०

८ चैत , एजेन्सी ।

श्रीलंकन स्पिनर वानिन्दु हसरंगालाई अन्तरराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कारबाही गरेको छ । बंगलादेशविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा आईसीसी आचारसंहिताको धारा २.८ उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरिएको हो । भर्खरमात्र संन्यासबाट फर्किएर टेस्ट क्रिकेटमा फर्किएका आईसीसीको कारबाहीपछि उनले बंगलादेशविरुद्धको शृंखला गुमाउने भएका छन् ।

बंगलादेशविरुद्धको अन्तिम खेलको इनिङ्समा ३७औँ ओभरमा हसरंगाले अम्पायरको क्याप खोसेका थिए । त्यसको कारबाहीस्वरुप हसरंगाको म्याच फिको ५० प्रतिशत कटौती गरिएको छ । म्याच फि कटौतीसँगै उनले ३ डिमेरिट अंक पनि पाएका छन्। २ वर्षमा उनको कूल डिमेरिट अंक ८ भएको छ । हसरंगाले सन् २०२३ अगस्टमा टेस्ट क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए ।

उनले खेलेका ४ टेस्टमा ४ विकेट लिएका छन् । आईसीसीको नियमअनुसार ४ डिमेरिट अंक पाएपछि त्यो खेलाडीले दुई टेस्ट वा ४ अन्तरराष्ट्रिय एकदिवसीय अथवा ४ अन्तरराष्ट्रिय टी–२० खेल पाउँदैन । यसै नियमअनुसार हसरंगाले बंगलादेशविरुद्धको टेस्ट शृंखला गुमाउने भएका हुन् । उता क्रिकेट अस्ट्रेलियाले द्विपक्षीय शृंखला स्थगित गरेकोमा अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले निराशा व्यक्त गरेको छ ।

अस्ट्रेलिया सरकारलाई क्रिकेट बोर्डमा आफ्ना नीतिहरू नथोपार्न एसीबी अपिल गरेको छ । ‘बरु अस्ट्रेलिया सरकारले अन्य क्षेत्रमा क्रिकेटको विकासमा ध्यान दिनुपर्छ,’ एसीबीले विज्ञप्तिमा भनेको छ । सरकारको सल्लाहमा मंगलबार क्रिकेट अस्ट्रेलियाले महिला अधिकारको उल्लंघन गरेको कारण अफगानिस्तानविरुद्ध तीन खेलको टी२० शृखला तटस्थ स्थानमा खेल्न अस्वीकार गरेको थियो ।

यो शृखला आईसीसीको ‘फ्यूचर टूर्स’ कार्यक्रमको हिस्सा थियो । यसका बाबजुद अस्ट्रेलियाले तेस्रो पटक अफगानिस्तानविरुद्ध द्विपक्षीय शृखला खेल्न अस्वीकार गरेको हो । अफगानिस्तानमा तालिबान सत्तामा आएपछि अस्ट्रेलियाले सन् २०२१ मा अफगानिस्तानविरुद्धको टेस्ट र २०२३ मा एक दिवसीय शृखला खेल्न अस्वीकार गरेको थियो ।

एक दिवसीय शृखलालाई आईसीसीले नै स्वीकृति दिएको एसीबीले बताएको छ । ‘क्रिकेट अस्ट्रेलियाको प्रतिनिधिमण्डलको पनि उपस्थित थियो र उनीहरूले पनि समयमै खेल खेल्ने सहमति जनाएका थिए । क्रिकेट अस्ट्रेलियालाई हामी पूर्ण सदस्य राष्ट्र भएको तथ्यलाई सम्मान गर्न र राजनीतिक प्रभावमा पर्नुको सट्टा वैकल्पिक समाधान खोज्न हामी आग्रह गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विश्वभर क्रिकेट तटस्थ र राजनीतिबाट मुक्त हुनुपर्ने अडान एसीबीले दोहो¥याएको छ । क्रिकेटलाई राजनीतिक प्रभावबाट मुक्त राख्न वार्ताका लागि तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top