×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आइसिसि विश्व कप क्रिकेट २०१९ को ट्रफी नेपाल आउने

१० भाद्र २०७५

एजेन्सी, भदौ १०
आइसिसि विश्व कप क्रिकेट २०१९ को ट्रफी युएई हुँदै नेपाल आउने भएको छ । दुबई बाट शुरु हुने उक्त ट्रफी टुर नौ महिनामा बिश्वका २१ देश र ६० वटा शहर परिक्रमा गर्ने छ ।

सन २०१८ को अगस्त २७ मा अन्तर्रा्ष्ट्रिय क्रीकेट परिषद (आइसिसि)को दुबई स्थित मुख्य कार्यालय बाट सुरु हुने यात्रा इङ्ल्यान्डको लर्डस क्रीकेट मैदानमा २०१९ जुलाई १४ मा पुगेर सकिने छ ।

उक्त नौ महिना लामो भ्रमणमा नेपाल सँगै अमेरिका, जर्मनी लगायत बिश्व कप खेल्ने राष्ट्रको परिक्रमा गर्ने आईसीसीले बताएको छ । नेपालमा भने सो ट्रफी पहिलो पटक भित्रन लागेको हो । आइसिसिले नेपालमा देखेको क्रीकेटको लोकप्रियतालाई मध्य नजर गर्दै सो ट्रफी २०१८ को अक्टुबर २७ देखी २९ का बिचमा काठमाडौं ल्याउने भएको छ ।

सो ट्रफी ओमान, वेस्ट इन्डिज, श्रील्ंका, पाकिस्तान, बाङ्लादेश, भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स्, बेलजियम, नेदरल्यान्ड्स आदी देशहरुमा पनि लगिने छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top