×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

२१ कार्तिक २०८२

२० कार्तिक , काठमाण्डौ ।

जेनजी आन्दोलनका क्रममा नख्खु जेलबाट बाहिर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेसँग ५ घण्टाभन्दा बढी बयान लिएको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले असहयोग गरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई स्पष्टीकरण सोधिएको छ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले बताए। मागेको विवरण प्रहरीले ढिलो पठाएको प्रहरीले सबै तथ्यांक पनि पठाएको छैन् ।

फिल्डमा खटिएका अधिकृतहरुदेखि लिएर कमाण्डरहरुको नामावली नपठाएको भन्दैआयोगको काममा बाधा पु¥याउने प्रयास किन भयो भनेर बुधबार स्पष्टिकरण माग गरेको उनले बताएका छन् ।

मागको विवरण उपलब्ध नगराएको आरोपमा आयोगले ‘तपाईंलाई किन कारवाहीको सिफारिस नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको हो । प्रहरी महानिरीक्षक खापुङको कार्यकाल आगामी साता सकिँदैछ ।

आयोगले प्रहरीलाई यी विवरण माग गर्दै सुरुमै पत्राचार गरेको थियो। तर झण्डै एक महिना लगाएर प्रहरीले जवाफ दिए पनि माग गरेका विवरण उपलब्ध नगराएको आयोगको गुनासो छ। प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षकदेखि जवानसम्म देशैभरका प्रहरी फिल्डमै खटिएको जवाफ आयोगलाई दिएको थियो।

प्रहरीको यो जवाफपछि आयोग असन्तुष्ट बनेको हो। पछि आयोगले फिल्डमा खटिएका प्रहरी कमाण्डरहरुको विवरण माग गरेपछि प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गर्दै जाँचबुझ आयोगले जुनसुकै बेला बयानमा बोलाउन सक्ने भन्दै तत्काल उपत्यका नछाड्न परिपत्र गरेको थियो।

जेनजी आन्दोलनका बेला उपत्यकाका बृत्तहरुमा खटिएका इन्चार्जहरु परिवर्तन भइसकेका छन्। काठमाडौँ प्रहरी प्रमुख विश्वराज अधिकारी पनि सरुवा भइसकेका छन्।

जेनजी आन्दोलनमा अत्याधिक बल प्रयोग भएको दिन भदौ २३ गतेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख समेत रहेका डीआईजी ओम रानालाई भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top