Nepal Times
Nepal Times
3
Shares

आईपीएल : रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा

आईपीएल : रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा

१५ बैशाख, काठमाण्डौ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ ।

दिल्ली क्यापिटल्सलाई १ विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो ।

१७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन ।

बैंग्लोरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो ।

जितसँगै बैंग्लोर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.