Nepal Times
Nepal Times
3
Shares

आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै

आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै

१५ जेठ,  काठमाडौं ।

शनिवार अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने जानकारी दिइएको छ ।

बजेटबारे निर्णय गर्न शनिवार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.