Nepal Times
Nepal Times
3
Shares

आज थपिए १,४९७ संक्रमित, संक्रमितको संख्या ६९,३०१ पुग्यो

आज थपिए १,४९७ संक्रमित, संक्रमितको संख्या ६९,३०१ पुग्यो

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जना नयाँ कोारेना संक्रमित थपिँदा ४ सय ५७ जना डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या ६९ हजार ३ सय १ पुगेको छ भने ५० हजार ४ सय ११ जना हालसम्म उपचारपछि निको भएर डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये आज १८ हजार ४ सय ३७ जना आइसोलेसनमा उपचाररत रहेका छन् भने ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.