Nepal Times
Nepal Times
3
Shares

आज थपिए ३८० संक्रमित, कुल संक्रमितको संख्या २२,९७२ पुग्यो

आज थपिए ३८० संक्रमित, कुल संक्रमितको संख्या २२,९७२ पुग्यो

२५ साउन, काठमाडौं । आज आइतबार ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।

कुल संक्रमितमध्ये हाल ६ हजार ५ सय ४४ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.