×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आज नेप्सेमा १५ अंकको गिरावट

२५ मंसिर २०८०

२५ मंसिर,काठमाण्डौ ।

मौद्रिक नीतिको समीक्षा लगत्तै एकाएक उचालिएको सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन । आइतबार बजार खुलेलगत्तै आक्रामक बनेको बजारमा १११ अंकको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन पुनः नेप्से सूचक १५।४० अंकले घटेर १९ सय ४८.५७ अंकमा झर्न पुगेको छ ।

मौद्रिक नीतिको तेस्रो समीक्षाले ५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ मा झारिदिएको थियो । यसले लगानीको वातावरण भएको भन्दै लगानीकर्ताहरु उत्साहित भएको विज्ञहरुको तर्क थियो । तर, सो भनाई नेप्सेको दोस्रो दिनको कारोबारले नै असफल पारिदिएको छ ।तथापि, आज कारोबार भने उच्च अंकले हुन पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार १५ अंकले नेप्से सूचक घटेको बजारमा यस दिन ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको छ । यो लामो समयको अन्तरालपछिको उच्च कारोबार हो ।आज म्यानु एण्ड प्रो, माईक्रोफाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक बाहेक बाँकी ९ वटा उपसूचकहरु ऋणात्मक भएका छन् ।

आज बोटलर्स नेपाल (बालाजु), सामुदायिक लघुवित्त वित्तीय संस्था र डोटी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य ७ प्रतिशतमाथिले बढेका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज ७।१५ प्रतिशतले घट्न पुगेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top