×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इंग्ल्याण्डले उचाल्यो युरोकपको उपाधि

२४ असार २०८०

२४ असार,एजेन्सी ।
स्पेनलाई हराउँदै यु–२१ युरोकपको उपाधि इंग्ल्याण्डले जितेको छ। चार पटकको यु–२१ युरोकप विजेता टोली स्पेनविरुद्ध १–० कठिन जित निकाल्दै इंग्ल्याण्डले ३९ वर्षपछि उपाधिको खडेरी तोड्यो। इंग्ल्याण्डले यसअघि यु–२१ युरोकपको उपाधि सन् १९८४ मा जितेको थियो।

अन्तिम मिनेटमा स्पेनले पाएको पेनाल्टीलाई इंग्ल्याण्डको गोलरक्षक जेम्स ट्राफोर्डले रोकेपछि इंग्ल्याण्ड विजयी भयो। पहिलो हाफको अतिरिक्त समयमा पाएको फ्रि–किकमार्फत पामरले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। सुरुवाती चरणदेखि नै इंग्ल्याण्डमाथि दबाब राख्दै आएको स्पेन दोस्रो हाफमा थप आक्रामक बन्यो।

६५ प्रतिशत बल पोसेसन बनाउँदै स्पेनले इंग्ल्याण्डको पोस्टमा २१ पटक आक्रमण गरेको थियो। तर गोल गर्न भने चुक्यो। दोस्रो हाफको अतिरिक्त समयमा स्पेनले पेनाल्टी पाएको थियो। कप्तान एबल रुइजले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक ट्राफोर्डले उत्कृष्ट बचाउ गरेका थिए। ट्राफोर्डको पन्चबाट बाउन्स भएको बललाई पुनः स्पेनिस खेलाडीले प्रहार गरे पनि पुनः ट्राफोर्डले बचाउ गरेपछि इंग्ल्याण्ड विजयी भयो।

सर्वाधिक ४ पटकको यु–२१ युरोकप विजेता स्पेन उपविजेतामै सीमित भयो। जारी युरोकपमा इंग्ल्याण्ड १ गोल पनि नखाइ विजेता बन्ने टोलीले बन्यो। उसले जारी प्रतियोगिताभर ११ गोल गर्दा १ गोल पनि खाएन। गोलरक्षक ट्राफोर्डले १ गोल पनि नखाइ विजेता बनेर इतिहास रचेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top