×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इटहरीका मेयरलाई पत्रकार महासंघको अल्टिमेटम

११ जेष्ठ २०७६

विराटनगर, जेठ ११
इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले पत्रकारमाथि अभ्रद व्यवहार गरेको तिन दिन बितिसक्दा पनि बिभिन्न सञ्चार माध्यामका पत्रकारलाई निशाना बनाएर अभिव्यक्ति दिने क्रम नरोकिएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासंघ सुनसरीले शनिबार एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीलाई पत्रकार माथि गरेको दुब्र्यवहारमा सार्वजनिक माफी र प्रेसप्रतिको दुष्टिकोण चित्तबुझ्दो गरि सार्वजनिक गर्न ४८ घण्टे अल्टिमेटम दिएको हो ।

समाचार संकलनको लागि प्रतिक्रिया लिन पुगेका पत्रकारद्धय विकल रेग्मी र कृष्णबहाव भट्टराईलाई मेयरबाट गाली गलौज हुनु र फेरि बिभिन्न सञ्चार माध्यामका पत्रकारलाई निशाना बनाएर अभिव्यक्ति दिँदा यसले स्थानीय सरकारको प्रेसप्रतिको दुष्टिकोणमै गम्भिर प्रश्न उठेको महासंघको बुझाइ छ ।

दुई दिनपछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमद्वारा जारी विज्ञप्तिप्रति पनि महासंघ शाखाको ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति पत्रकार पेसामा लागेकाको स्वाभिमाननको सम्मान गर्ने नभएको हुदाँ ४८ घण्टा भित्र मेयर चौधरीले पत्रकार माथि गरेको दुब्र्यवहारमा सार्वजनिक माफी र प्रेसप्रतिको दुष्टिकोण चित्तबुझ्दो गरि सार्वजनिक गर्नुपर्ने महासंघको माग रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top