×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

१५ चैत्र, एजेन्सी ।
इन्डोनेसियाका मकस्सार शहरमा आइतबार एक क्याथोलिक चर्च बाहिर बम बिस्फोट भएको छ ।

प्रहरीले यो बिस्फोटमा केहीको मृत्यु भएको जानकारी दिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बिस्फोटका बेला थुप्रै मानिस चर्चभित्र थिए ।

साउथ सुलावेसी प्रहरीका प्रवक्ता ई. जुलपनले मिडियालाई भने, ‘हामीले यहाँ पीडित र मानिसको शरीरको टुक्रा देखेका छौं जून पूर्ण रुपमा क्षत विक्षत भएका छन् ।’

उनले भने, ‘ क्षत–विक्षत अंग हमलाकर्ताको हो वा त्यहाँ वरिपरिका मानिसहरुको हो भनेर अहिलेसम्म हामीलाई थाहा भएको छैन ।’

दुर्घटनास्थलको एउटा भिडियोमा प्रहरीले चर्चलाई घेरेर राखेको र चर्च नजिकै राखिएको कार क्षतीग्रस्त भएको देख्न सकिन्छ ।

घटनाबारे थप जानकारी प्राप्त हुनै बाँकी छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top