×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इराकी मौरीपालक किसानको कथा

२३ श्रावण २०८०

२३ साउन,एजेन्सी ।
इराकमा मौरीपालक इराकी किसानहरूको पेशा संकटमा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण तापक्रममा भैरहेको वृद्धि, रोग र लामो समय खडेरी पर्न थालेपछि किसानहरु संकटमा पर्न थालेका हुन् । यद्यपि बढिरहेको चुनौतीहरूको बाबजुद पनि किसानहरु मौरीपालनमा लागिरहन इच्छुक पनि छन्।

प्राचीन कालदेखि इराकका धेरै किसानहरू मौरीपालन र मह उत्पादनको पेशा अँगाल्दै आइरहेका छन् । सलाउदिन प्रान्तका ५० वर्षीय कृषक अली लफ्ताका अनुसार पर्याप्त पानी नहुँदा र मौरीलाई सन्तुष्ट राख्न पर्याप्त फूल फुल्ने बिरुवा नहुँदा किसानहरू आफ्नो पेशा बचाउन संघर्ष गरिरहेका छन् ।

धेरै कठिनाइका बाबजुद पनि आफुले मह उत्पादन गरिरहेको उनले समाचार संस्था सिन्ह्वालाई बताएका छन् । उनी भन्छन् हरेक दिन एक चम्चा महले स्वस्थ जीवनको ग्यारेन्टी दिन्छ । बगदादबाट करिब ८० किलोमिटर उत्तरमा रहेको धुलुइयाह क्षेत्रमा रहेको पशु स्वास्थ्य क्लिनिकका निर्देशक डा. घलेब अल–जुबरीले मौरीहरुलाई गर्मीको समयमा धेरै रोग लाग्ने घाउ हुने बताउँछन ।

मध्यपूर्व क्षेत्रमा छालाको संक्रमणको उपचारका लागि मह प्रयोग गर्ने गरिन्छ। सुमेरियन युगको मानिएको माटोले लेखिएको शिलालेखमा हजारौं वर्षदेखि यस क्षेत्रमा माहुरीपालन व्यवसाय रहेको उनले बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top