×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

उत्तरी म्याग्दीमा विद्युत् आपूर्ति बन्द

८ श्रावण २०७७
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

८ साउन, म्याग्दी ।

सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिराले विद्युत्का पोल बगाएपछि सोमबार साँझदेखि उत्तरी म्याग्दीका दर्जनबढी गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् आपूर्तिमा क्षति पुगेपछि बेनी नगरपालिका–९ गलेश्वरसहित रघुगङ्गा, अन्नपूर्ण गाउँपालिकाका दर्जनौँ गाउँमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ । विद्युत् आपूर्तिमा असर गरेको स्थानको पहिचान भएकाले मर्मतकार्य शुरु गरिएको केन्द्रले जनाएको छ ।

यसैबीच तातोपानी जलविद्युत् केन्द्रको टेलरेसलगायत १०० केभीको ट्रान्सर्फमर बगाएको छ । बिजुली वितरणको पोल बगाएसँगै विद्युत् उत्पादन र वितरण सबै सेवा बन्द भएको छ । पानी बस्तीमा समेत पस्न थालेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । निरन्तर वर्षाका कारण सबै बिजुली वितरणको काम ठप्प भएको तातोपानी वितरण केन्द्रले जनाएको छ ।

Scroll to Top