×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

उपाधि रक्षा यात्रा थाल्ने स्पेनको लक्ष्य, यमलले नखेल्ने अनुमान

२० भाद्र २०८१

२० भदौ, विराटनगर । 

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत डिफेन्डिङ च्याम्पियन स्पेनले आज सर्बियासँग खेल्दै उपाधि रक्षा यात्रा थाल्दै छ । समूह चरणको पहिलो खेलअन्तर्गत स्पेनले सर्बियाको बेलग्रेडस्थित रेड स्टार स्टेडियममा खेल्दै छ ।

नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो । यसपालि सोही उपाधि जोगाउन कम्मर कसेको छ, स्पेन ।

स्पेनका प्रशिक्षक लुइस डी ला फुयन्टेले युवा खेलाडीलाई समेटेर नेसन्स लिगका दुई खेल खेल्ने टोली बनाएका छन् । सर्बिया र डेनमार्कसँग खेल्ने टोलीमा बार्सिलोनाका लामिन यमल, फेरान टोरेस, पेड्री, डानी ओल्मो, रोड्रिगो र रियल मड्रिडका डेनियल कार्भजल, पिएसजीका फाबियन रुइज, बिल्बाओका निको विलियम्सलगायत समावेश छन् ।

टोलीमा अल्भारो मोरटा र युनाई सिमोनले चोटका कारण स्थान बनाउन सकेका छैनन् भने नाचो फर्नान्डेज र मिकेल मेरिनोलाई टिमबाट बाहिर राखिएको छ ।

यस खेलमा युवा स्टार लामिने यमलले पनि नखेल्नेजस्तो बुझिएको छ । गत सातायता असहज महसुस गरेका यमल टोलीमा नहुने सम्भावना रहेको स्पेनिस मिडिया ‘डाइयरो एएस’ले लेखेको छ ।

मार्टिन जुबिमेन्डीले घाइते रोड्रीको स्थान लिने छन् भने डेनी ओल्मले यमलको स्थान लिने सम्भावना छ । मिकेल ओयार्जबलले भने कप्तान मोरटाको ठाउँ लिने छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top