Nepal Times
Nepal Times
3
Shares

एक महिनाको पेन्सन कोरोना कोषलाई दिने खनालको घोषणा

एक महिनाको पेन्सन कोरोना कोषलाई दिने खनालको घोषणा

१० चैत्र, काठमाडौँ ।
पूर्व अर्थसचिव रामेश्वर खनालले आफ्नो चैत महिनाको ‘पेन्सन’ सरकारी कोरोना कोषका लागि दिने घोषणा गरेका छन्।

सामाजिक सन्जाल ट्वीटरमार्फत उनले उक्त घोषणा गरेका हुन्। पेन्सनबापत मासिक आउने ४१ हजार ७ सय ३१ रुपैयाँ तत्काल उपलब्ध गराउन आफु तयार रहेको बताउँदै उनले भनेका छन्, ‘ यस्को प्रयोग रोजगरी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गरिदिए हुन्थ्यो।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.