Nepal Times
Nepal Times
3
Shares

एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन आह्वान

एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन आह्वान

२५ मंसिर, काठमाडौँ । एक हजार ८१ जना शाखा अधिकृतका लागि लोक सेवा आयोगले विज्ञापन आह्वान गरेको छ ।

आयोगको नियमित कार्यतालिका अनुसार आज (बुधबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी विज्ञापन गरेको हो ।

पुस २९ गतेसम्म दरखास्त दिन आयोगले सूचनामार्फत जनाएको छ । गतबर्ष भन्दा बढी संख्यामा विज्ञापन खुलाएको आयोगले प्रशासनतर्फ बढुवा र खुल्लातर्फ धेरै संख्यामा आवेदन माग गरेको छ ।

आयोगको सूचनाअनुशार विभिन्न सेवा समूह गरी सात सय ६२ खुल्ला र बढुवा तर्फ तीन सय १९ गरी एक हजार ८१ जना रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.