×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ?

१९ मंसिर २०८२

१८ मंसिर , काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ ।

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ । काठमान्डुले भने छ खेलबाट आठ अङ्क जोडेको छ । यस्तै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् ।

सुदूर १० अंकका साथ शीर्ष स्थानमा छ । सुदूर अपराजित एक मात्रै टिम हो । चितवन भने ५ खेलबाट ४ अंक जोडेर प्लेअफका लागि संर्घषरत छ । उसलाई पनि आजको खेल जित्नैपर्ने दबाब छ। यस्तै एनपीएलको गत संस्करण सबैभन्दा खराब नतिजासहित पुछारमा रहेर बाहिरिएको लुम्बिनी लयमा देखिएको छ ।

बुधबार भएको छैटौं खेलमा अंकतालिकामा टप हाफमा रहेको विराटनगर किङ्सविरुद्ध जित हासिल गर्दै लुम्बिनीले बीचमा गुमाएको लय फेरि समातेको संकेत दिएको छ । दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डुप्लेसीको आगमनपछि विराटनगरको टप अर्डर थप बलियो हुने आँकलन गरिएपनि लुम्बिनीसामू टप अर्डर चल्न सकेनन् ।

फलस्वरुप लुम्बिनीले विराटनगरलाई मध्यम योगफलमा रोकेर लक्ष्य पनि सहजै पूरा गर्दै तेस्रो जित हासिल ग¥यो । बुधबारको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

विराटनगरले पहिले ब्याटिङ गर्दा आजको खेलमा ओपनिङ जोडी परिवर्तन गरेको थियो । दक्षिण अफ्रिकी स्टार फाफ डुप्लेसीको आगमनपछि उनलाई जर्ज मन्सेसँग ओपनिङमा पठाइयो । यद्यपी ओपनिङ राम्रो भने हुन सकेन ।

मन्से शून्यमै आउट भए भने डुप्लेसी पनि २ चौकासहित १२ रन मात्र बनाएर आउट भए । त्यसपछि क्रिजमा रहेका लोकेश बम र अस्ट्रेलियन ब्याटर साम हिजलेटले संयमित ब्याटिङ गर्दै ५५ रनको साझेदारी बनाए ।

लोकेश ४२ बलमा ३५ रन बनाएर आउट भए भने हिजलेट २० बलमा २७ रन बनाएर आउट भए । त्यसपछि बसिर अहमदले १९ बलमा २८ रन बनाउनुबाहेक गतिलो फिनिसिङ हुन सकेन । विराटनगरले १४४ रनको योगफल खडा ग¥यो ।

लोकेश बमले खेलपछि आफ्नो ब्याटिङबाट खुसी नभएको प्रतिक्रिया दिएका थिए । ‘मैले राम्रो कन्भर्ट गर्न सकिनँ, अलि लामो खेल्नुपर्ने तर भएन’ उनले भने, ‘म खुसी छैन आफ्नो प्रदर्शनबाट, आउने खेलहरूमा राम्रो गर्ने प्रयास गर्नेछु।’

उनले टप अर्डरबाट राम्रो प्रदर्शन नभएको र २०–३० रन कम भएको उल्लेख गरे । लुम्बिनीका लागि शेर मल्लले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । त्यसमा ओपनर मन्सेसँगै साम हिजलेट र नारायण जोशीको विकेट सामेल थियो ।

उनी प्लेयर अफ द म्याच समेत बने । अभिशेष गौतमले फाफ डुप्लेसीलाई स्टम्प आउट भएका थिए । जवाफमा लुम्बिनीले सुरुवातदेखि नै संयमित ब्याटिङ गरिरहेको थियो । सुमित महर्जन १० रनमै आउट भएका थिए भने वान डाउनमा आएका कप्तान रोहित पौडेल शून्यमै आउट भए ।

अर्का ओपनर डार्शी शर्टले भने सुरुवातदेखि नै राम्रो ब्याटिङ गरिरहेका थिए । उनले म्याच विनिङ अर्धशतक बनाए । ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाए। अन्य खेलमा राम्रो सुरुवात पाएर पनि ठूलो बनाउन नसकेका शर्टले आज पनि धैयर्तापूर्ण ब्याटिङ गरेका थिए ।

यस्तै अघिल्लो खेलमा पनि क्यामिओ पारी खेलेका श्रीलंकन निरोशन डिक्‍वेलाले आज पनि अविजित २९ रन बनाए । सन्दीप जोराले २५ रन बनाए । लुम्बिनीले १४ बल अगावै लक्ष्य पूरा ग¥यो । जितपछि लुम्बिनीका खेलाडी सन्दीप जोराले पछिल्ला दुई खेलमा राम्रो ब्याटिङ भएकाले जित सम्भव भएको बताए ।

फाफ डुप्लेसीलाई अनुबन्ध गरेदेखि नै विराटनगर चर्चामा थियो । उनी दुबईमा टी–१० लिग खेलेकाले सुरुवाती ५ खेलमा विराटनगरका लागि उपलब्ध थिएनन् । सोमबार नेपाल आइपुगेका डुप्लेसीले मंगलबार टिमसँग अभ्यास गरेर बुधबारको खेलमा खेलेका थिए ।

यद्यपी उनको ब्याट भने चल्न सकेन । ९ बलमा १२ रन मात्र बनाउन सके। फिल्डिङमा भने एक उत्कृष्ट क्याच लिएका थिए । लोकेशले आफ्ना लागि भने मार्टिन गप्टिल अझ ठूलो खेलाडी भएको समेत बताए ।

लुम्बिनी ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । विराटनगरको पनि ६ खेलमा ८ अंक छ । लुम्बिनीले अब जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ । लुम्बिनीले प्लेअफ पुग्न आफ्नो अन्तिम लिग खेलमा जनकपुरलाई हराउनुपर्नेछ भने पोखरा एभेन्जर्स र चितवन राइनोजले बाँकी एक–एक खेल हार्नुपर्नेछ ।

अब पोखरा र चितवन एक आपसमा खेल्न बाँकी रहेकोले यदी कुनै एक टिमले दुवै खेल जितेमा र लुम्बिनीले पनि अन्तिम खेल जितेमा ८ अंक पुग्नेछ यस्तोमा नेटरनरेट निर्णायक हुनेछ । यदि चितवन र पोखरा पराजित भएमा लुम्बिनीले शुक्रबार जनकपुरलाई हराएर ८ अंकसहित प्लेअफमा छनोट हुनेछ ।

विराटनगरले भने शीर्ष स्थानमा रहेको सुदूरपश्चिमसँग खेल्न बाँकी छ । उक्त खेल जिते स्वतः प्लेअफमा पुग्नेछ । पराजित भएपनि विराटनगर छनोट हुने समीकरण बन्न सक्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top