×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओखलढुंगामा भीरबाट लडेर महिलाको मृत्यु

१२ मंसिर २०७६

१२ मंसिर, ओखलढुंगा । ओखलढुंगा चिसंखुगढी गाँउपालिका ८ जुकेपानी बस्ने ४८ बर्षीया अन्जु राईको भीरबाट लडेर मृत्यु भएको छ ।

बुधबार राती रुम्जाटारबाट घर तर्फ आउने क्रममा चिसंखुगढि ७ धनमुडामा रहेको भीरबाट अन्दाजी २० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनसाथ जिल्लाप्रहरी कार्यालय ओखलढुंगाको टोलीले घटनास्थल पुगेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top