×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीका चुनौती

४ फाल्गुन २०७४

एमाले अध्यक्ष केपी शर्मा ओली एक बर्ष ६ निपछि फेरि सत्तामा पुगेका छन् ।

अघिल्लोपटक भन्दा यसपटक उनी शक्तिशाली छन् ।

प्रधानमन्त्री ओलीका सामु चुनौती पनि प्रशस्तै छन् ।

ओली अघिल्लोपटक माओवादी केन्द्रसहित अन्य साना दलको समर्थनमा सामान्य बहुमत बनाएर सत्तामा पुगेका थिए ।

यसपटक भने ओलीले वाम गठबन्धन उमाले र माओवादी केन्द्र को करिव दुईतिहाई बहुमतका साथ सत्ताको नेतृत्व गरेका छन् ।

ओलीका लागि माओवादीसँगको सहकार्य ठुलो शक्ति र कमजोरी दुवै रहनेछ ।, आजकोनागरिकमा यो खबर छ ।

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top