×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ओलीको सन्देश लिएर प्रचण्डनिवास पुगे ज्ञवाली, डेढ घण्टा छलफल

१४ कार्तिक २०७७

१४ कात्तिक, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले शुक्रबार विहान भेटघाट गरेृका छन् । नेकपाका दुई अध्यक्षबीचको संवाद हुन नसकिरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर  गएका मन्त्री ज्ञवालीले अध्यक्ष प्रचण्डसँग  छलफल गरेका हुन् ।

अध्यक्षसँग नेता ज्ञवालीको समसामयिक विषयमा छलफल भएको र उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रेस सल्लाहकार सापकोटाले बताए।अध्यक्ष प्रचण्डलाई भेट्न विहान साढे ८ बजेतिर परराष्ट्रमन्त्री ज्ञवाली खुमलटार पुगेका थिए। उनले प्रचण्डसँग डेढ घण्टा छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्ड केही दिनदेखि घरमै कन्ट्रयाक्ट ट्रेसिङमा हुनुहुन्छ । नेता जनार्दन शर्मासहितका केही नेताको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुसँग नियमित छलफलमा रहेका अध्यक्ष प्रचण्ड केही समयका लागि घरमै बसेका उनको प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

नेकपाका दुई अध्यक्षबीच केही समय यता संवाद हुन नसकिरहेका बेला सञ्चार माध्ययममा विभिन्न एङ्गलबाट समाचार आए पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि दुई अध्यक्षबीच छलफल हुन नसकेको प्रेस सल्लाहकार सापकोटाले बताए। अध्यक्ष प्रचण्डसँग विहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले छलफल गरेकाे सापकोटाले जानकारी दिए

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top