×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

काठमाडौं, फागुन १३
भारतीय सत्तारुढ दलका एक नेताले नेपालमा केपीशर्मा ओली प्रधानमन्त्री बन्नु सुखद भएको प्रतिकृया दिएका छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भगतसिंह कोशियारीले केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु सुखद भएको बताएका हुन् । नेपाली जनताले स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचनमा परिपक्व निर्णय गरेको कोशियारीले टिप्पणी समेत गरेका छन् ।

निर्वाचनमा देखिएको जजनताको सहभागिता र निर्वाचन परिणामले प्रजातन्त्र नेपाली जनताको मनमा स्थापित भएको पुष्टि गरेको पनि कोशियारीले बताए ।

नेपाल–भारत प्रबुद्ध समूहको सातौं बैठकपछि आइतवार काठमाडौंको र्‍याडिसन होटलमा आयोजित पत्रकार सम्मेलनमा कोशियारीले भने नेपाल र भारतबीच नयाँ ढंगबाट सम्बन्ध परिभाषित गर्न प्रवुद्ध समूह गठन हुँदा नेपालमा केपी शर्मा ओली नै प्रधानमन्त्री रहेको स्मरण गर्दै अहिले पुनः ओली नै प्रधानमन्त्रीका रुपमा आउँदा खुसी लागेको बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top