Nepal Times
Nepal Times
3
Shares

ओली र दाहालबिच बालुवाटारमा छलफल हुँदै, स्थायी कमिटी वैठक २४ गतेसम्मका लागि स्थगित

ओली र दाहालबिच बालुवाटारमा छलफल हुँदै, स्थायी कमिटी वैठक २४ गतेसम्मका लागि स्थगित

२२ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षले पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटिका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको छ ।

यसअघि हिजो दुई अध्यक्षबिच छलफल भएपनि सहमतिमा भने पुग्न सफल भएनन् ।

यसैविच आज बस्ने भनिएको स्थायी कमिटीको वैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.