Nepal Times
Nepal Times
3
Shares

ओली र दाहालबीचको छलफल सकियो, भोलि पनि भेटने

ओली र दाहालबीचको छलफल सकियो, भोलि पनि भेटने

२३ असार, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको बताए ।

नेकपामा जारी विवादको सहमति खोज्नका लागि सोमबारको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.