×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

ओली र देउवाविरुद्धको नाराबाजीको संकेत के हो ?

११ भाद्र २०८१

११ भदौ , विराटनगर ।

सोमबार गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सधैँ झैँ एक कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलसहितका नेताहरुको सहभागिता रहेको थियो ।

तर जब कार्यक्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बोल्न पुगे युवाहरुको एक समूहले नाराबाजी गरे । युवा त्यतिमै रोकिएनन् । उनीहरुले प्रधानमन्त्री ओलीको सम्बोधनमा पनि नाराबाजी गरे । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीविरुद्ध यसरी नाराबाजी गरिएको विषय भने संसदमा समेत उठेको छ । यो घटनालाई बंगलादेशको घटनाको आगोको झिल्को र घण्टी बजेको टिप्पणी गरिएको छ ।

आज संसदमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो विषय उठाएका छन् । पछिल्लो समय राजनीतिक उथलपुथल भएका दक्षिण एसियाका श्रीलंका र बंगलादेशको उदाहरण प्रस्तुत गर्दै प्रचण्डले सरकार स्वार्थ समूहका पक्षमा उभिएपछि आगोको झिल्को निस्किएको भन्दै त्यो लोकतन्त्रकै लागि खतरा रहेको बताएका छन् ।

यस्तै सांसद डा.अमरेशकुमार सिंहले गौरा पर्व मनाउने क्रममा सोमबार टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लागेको नाराले नेताहरू सच्चिने बेला आएको बताएका छन् । उनले जनताले नेताहरूविरुद्ध घण्टी बजाउन सुरु गरेको बताए । यसबारेमा उनले सरकारलाई सच्चिएर जनताको आक्रोश सम्बोधन गर्न पनि सुझाएका छन् ।

सांसद सिंहले दुईतिहाइको दम्भमा नरहन सरकारलाई सुझाव दिएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दुईतिहाइको सरकार हुँदा पनि देश छाड्नुपरेको स्मरण गराउँदै उनले दलीय अंकगणितले केही नहुने बताए । ‘हिजो टुँडिखेलमा जुन घटना भएको छ, पाटनको कृष्ण मन्दिरमा पनि घटना भएको छ । म सदनको ध्यानाकर्षण गर्न चाहन्छु । त्यो हाम्रो लागि जसरी घण्टी बजाएर संसद्को प्रक्रियामा भाग लिन्छौँ, त्यस्तै हो’, उनले भने, ‘सरकारसँग म प्रश्न गर्न चाहन्छु– तपाईंहरू पहिले जस्तै चल्ने कि सुध्रिने ? नत्र मैले भयावह स्थिति देख्दैछु । आज सत्तामा हुनुहुन्छ, दलीय अंक गणित त शेख हसिनासँग पनि थियो, तर उनले देश छाड्नु प¥यो ।’

यही अंकगणितको विषय प्रचण्डले समेत उठाएका थिए । उनले भने ‘सत्तासीन साथीहरूलाई मेरो अनुरोध छ, सङ्ख्याको भ्रममा नपरौँ, सत्यसँग साक्षात्कार गरौँ । धेरै टाढाका, अघिका, इतिहासका ठुला शिक्षा म भन्दिनँ, छेवैका श्रीलंका र बंगलादेशका घटनाबाट सिकौँ । श्रीलंकामा राजापाक्षेजी सङ्ख्याको सङ्कटले बाहिरिनुभएको हो ? होइन’– अध्यक्ष प्रचण्डले भने– ‘बंगलादेशी पार्लियामेन्टलाई त अवामी लिग र त्यही गठबन्धनको एकलौटी प्रतिनिधित्वको वन पार्टी पार्लियामेन्ट भनिन्थ्यो । त्यो थियो, अस्ति जनवरीको निर्वाचनको परिणाम, हाम्रोभन्दा तेह्र महिना कान्छो । तपाईँहरू जोडतोडको दुई तिहाइको घमन्डमा हुनुहुन्छ भने यो घमण्डबाट बिउँझनोस् । जनताको विवेकको अवमूल्यन नगर्नोस् ।’

टुँडिखेलमा गौरा पर्व मनाउन अतिथिका रुपमा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी भएको थियो । गौरा मनाउन जम्मा भएका केही युवाहरूले पछाडिबाट आपत्तिजनक र अराजक शैलीमा नाराबाजी गरेका थिए । उनीहरू ओली र देउवाविरुद्ध नाराबाजीमात्र गरिरहेका थिएनन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थनमा हुटिङ पनि गरिरहेका थिए ।

भाषणका क्रममा प्रधानमन्त्री ओली उनीहरूप्रति संयम भएर बोले । उनले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए । तर, कांग्रेस सभापति देउवा निकै आक्रामकरूपमा प्रस्तुत भए । प्रायः छोटो भाषण गर्ने देउवा नाराबाजी गर्नेविरुद्ध खनिए । देउवाले रिस थाम्न सकेनन् । सुरुमा त उनले ’जति कराउनु छ, तपाईंहरू कराउनुस्’ भने । दर्शकदीर्घाबाट आवाज झन् चर्को बन्यो । अनि देउवाले औँला ठड्याएरै भने, “लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू, बदमासहरू ।“

यता शीर्ष नेताहरू विरुद्ध नारा लगाउनेहरू खोज्न सुरु गरिएको छ । गौरा पर्व बिथोलिने डरले सोमबार कार्यक्रममा केही पनि नगरिए पनि प्रशासनको सहयोगमा उशृंखल गतिविधि गर्नेहरूको खोजी थालिएको आयोजक संस्थाले जनाएको छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रसंसा) ले २७ वर्ष देखी काठमाडौँमा गौरा पर्व मनाउँदै आइरहेको छ । यति लामो यात्रामा पहिलो पटक सोमबारको कार्यक्रममा अतिथिहरु माथि यस्तो नाराबाजी भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top