×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कतारले अगष्टदेखि आप्रवासी श्रमिकलाई प्रवेश दिने, नेपाली श्रमिक नपाउने

८ श्रावण २०७७

योगेन्द्र योगी
८ साउन, दोहा ।

कतारले अगष्टदेखि आप्रवासी कामदारलाई प्रवेश दिने निणर्य गरे पनि कतारबाट बिदामा गएका नेपाली कामदारहरु भने अझै कतार फर्कन नपाउने भएका छन् ।

कतार सरकारले जारी गरेको अगस्ट महिना देखि कतार फर्कन पाउने देशहरुमा नेपाल,भारत,पाकिस्तान,बाङ्लादेश जस्ता देशहरुको नाम समावेश गरिएको छैन ।

कतारले प्रकाशित गरेको कम जोखिम भएका देशहरूबाट कतारमा आइपुग्नेहरूले एयरपोर्टमा ४८ घण्टासम्म मान्य हुने कोरोना टेस्टको नेगेटिभ प्रमाणपत्र देखाउनु पर्ने जनाएको छ ।

कतारको एयरपोर्टमा आइपुगेपछि कोरोना भाइरसको टेस्ट गर्नु पर्नेछ भने एक हप्ताको लागि होम क्वारेन्टाइन बस्नु पर्नेछ । हप्ता दिन बितिसकेपछि, यात्रुले अर्को पटक सरकारले तोकेको स्वास्थ्य केन्द्रमा गई कोरोना जाँच गर्नु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले कम जोखिम भएका देशहरूको सूची प्रत्येक दुई हप्तामा हेरफेर गर्ने जनाएको छ । यदि यी कम जोखिम भएका देशहरूमा मान्यता प्राप्त कोरोना परीक्षण केन्द्रहरू छन् भने, यी केन्द्रहरू मध्ये एकबाट कोरोना जाँचको प्रमाणपत्र प्राप्त गर्ने यात्रुलाई एयरपोर्टमा जाँच लिनबाट छुट दिइने मन्त्रालयले उल्लेख गरेको छ ।

कतार प्रवेश गरिसकेपछि अनिवनर्य रुपमा एह्तराज एप प्रयोग गर्नु पर्नेछ । स्थिति सामान्य बन्दै गए कतारले सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

हालसम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ८ सय ७१ पुगेको छ । उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ लाख ४ हजार ६ सय ४१ जना पुगेको छ भने हालसम्म कोरोनाको कारण १६३ जनाले मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top