×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कतारले अब प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने

१४ फाल्गुन २०८०

१४ फाग्न , एजेन्सी ।
विश्वको शीर्ष एलएनजी उत्पादक मध्येको एक कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ । जसअनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पुर्याउने लक्ष्य रहेकोसमेत जनाएको छ ।

‘नर्थ फिल्ड वेस्ट नामको नयाँ नर्थ फिल्ड विस्तारले विद्यमान विस्तार योजनाहरूमा प्रति वर्ष थप १ करोड ६० लाख टन तरल प्राकृतिक ग्यास (एलएनजी) थप्नेछ,’ कतारका ऊर्जा मन्त्री साद शेरिदा अलकाबीले एक पत्रकार सम्मेलनमा भनेका छन् ।

‘हालैका अध्ययनहरूले देखाएका छन् कि उत्तरी क्षेत्रमा २४० ट्रिलियन क्यूबिक फीट अनुमानित ठूलो अतिरिक्त ग्यास मात्रा छ, जसले कतारको ग्यास भण्डारको अवस्था १७६० ट्रिलियन क्यूबिक फीटबाट २००० ट्रिलियन क्यूबिक फीटमा बढाउँछ,’ अल काबीले भने, ‘जो राज्यको स्वामित्वमा रहेको कम्पनी कतार एनर्जीको पनि प्रमुख छन्।’

‘यी नतिजाहरूले हामीलाई उत्तरी क्षेत्रको पश्चिमी क्षेत्रबाट वार्षिक लगभग १६ मिलियन टनको उत्पादन क्षमताको नयाँ एलएनजी परियोजना विकास गर्न सक्षम बनाउँदछ,’ उनले भने ।

यसले कतारको उत्पादन क्षमता १४२ मिलियन टनमा पु¥याउनेछ, यस दशकको अन्त्य अघि नयाँ विस्तार पूरा भएपछि हालको उत्पादन स्तरबाट झन्डै ८५ प्रतिशत वृद्धि हुन जान्छ,’ अल काबीले जानकारी दिदैँ भने ।

कतार इनर्जीका प्रमुखले समयमै विस्तार पूरा भएको सुनिश्चित गर्न फर्मले इन्जिनियरिङ कार्यको साथ तुरुन्तै सुरु गर्नेसमेत उनले बताए । कतार संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र रुससँगै विश्वको शीर्ष एलएनजी उत्पादक मध्ये एक हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top