×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कन्याम क्षेत्रमा सडक विस्तार शुरु

इलाम, पुस १४
मेची राजमार्गको कन्याम खण्डमा १५ मिटर कायम गर्न शुरु गरिएको छ । सूर्याेदय नगरपालिकाले सडक डिभिजन कार्यालय इलाम र नापी शाखा कार्यालयका प्राविधिकको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पाल टाँगेसम्म चार किलोमिटर क्षेत्रमा सडकको दायाँ–बायाँ सडक मापदण्डअनुसार बनाउन थालिएको हो ।

मुख्य सडक अतिक्रमणको चपेटामा परेपछि अतिक्रमण समस्या समाधान समिति गठन गरेर मापदण्डअनुसार बनाउन थालिएको संयोजक शिव बस्नेतले बताए ।

पर्यटकीय क्षेत्र कन्यामको सुन्दरतामा नयाँ रौनक थप्नका लागि पहिलो चरणमा सडक विस्तारका लागि ट्यागिङ शुरु गरेको उनले बताए । नगरपालिकाले बाटो बढाउन लागेको सो क्षेत्र नेपाल चिया विकास निगम अन्तर्गतको संघाई समूहलाई ठेक्कामा दिएको कन्याम चिया बगानको क्षेत्रमा पर्दछ ।

सडकको क्षेत्र छुट्याइसकेपछि चियाका बुट्टा काट्न शुरु गर्ने र तत्काल सडक क्षेत्रमा निर्माण शुरु गरिने उनले बताए ।

कन्याम क्षेत्रमा सडक विस्तार गर्दा सडक पेटीमा रहेका कतिपय पसल पनि हट्ने देखिएको नापी कार्यालय इलामका सर्वेक्षक मनोजकुमार यादवले जानकारी एि । सडक ऐन, २०३१ अनुसार मेची राजमार्ग विस्तार गर्नका लागि अतिक्रमण भएको क्षेत्रमा बनाइएका सबै संरचना हटाइने डिभिजन सडक कार्यालयका प्रमुख खड्गप्रसाद श्रेष्ठले बताए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top