×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कर्णाली प्रदेशमा थप आठ कोरोना संक्रमितको मृत्‍यु

४ जेष्ठ २०७८

४ जेठ, सुर्खेत ।

कर्णाली प्रदेशका विभिन्‍न जिल्लाका अस्पतालहरुमा उपचाररत थप आठ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त निर्देशक डा. रवीन खड्काका अनुसार मृतकमध्ये सुर्खेतका पाँच जना, सल्यानका दुई जना र डोल्पाका एकजना रहेका छन् ।

मंगलबार ५१७ जनाको पीसीआर परिक्षण गर्दा ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ६२५ जनाको एन्टिजेन २३४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४८१ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ६६८ जना आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top