×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

१० असार २०७७

१० असार, कैलाली ।
प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको वैठक अवरुद्ध भएको छ।

प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित भएको हो। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले आज बैठक सुरु हुने वित्तिकै उठेर विरोध जनाएका थिए।

सभामुख अर्जुन थापाले प्रतिपक्षीका तर्फबाट एक जना सांसदलाई बोल्न समय दिए पछि नेपाली कांग्रेस संसदीय दलका नेता डा। राणबहादुर रावलले धारणा राखेका थिए। संसदमा आफ्नो धारण राख्नै उनले प्रदेश सरकारले कोरोना नियन्त्रणमा ५७ करोड खर्च भएको रकमको पूर्ण हिसाककिताब देखाउनुपर्ने बताए।

साथै कोरोना नियन्त्रणमा केन्द्र सरकारबाट आएको ३६ करोड रकमको समेत हिसाब उनले माग गरेका छन्।  ‘जबसम्म ५७ करोड र २६ करोडको हिसाब आउँदैन तबसम्म सदन चल्न नदिने कुरा अवगत गराउन चाहन्छु,’ उनले भने।

सरकारकै लापरवाहीले सुदूरपश्चिममा कोरोनाको संक्रमण दर भयावह बन्न थालेको प्रतिपक्षीको आरोप छ। बजेटमा भ्रष्टाचार भएको तर उपलब्धी शून्य सरह नै रहेको उनीहरुको आरोप छ। उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ।

प्रदेश सभाको आजको बैठकबाट आर्थिक वर्ष २०७७-७८ का लागि ल्याइएको बजेट माथि छलफल सुरु हुने कार्यसूची रहेको थियो।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top