×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

कांग्रेस सांसदले डीएसपीलाई दिए ज्यान मार्ने धम्की

२४ भाद्र २०८०

२४ भदौ,काठमाण्डौ ।
चार दिनअघि आफ्ना सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटनालाई लिएर नेपाली कांग्रेसले आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गर्यो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकालेर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरे । काँग्रेस महामन्त्री एवं सांसद गगन थापाले संसदमा उभिएर यादवमाथि भएको सांघातिक आक्रमणको बिरोध जनाए ।

महामन्त्री थापाले काठमाडौंमा हामी एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो ? भनि गृहमन्त्री र प्रधानमन्त्रीलाई प्रश्न समेत गरे । तर थापाको आफ्नै पार्टीका एक सांसदले एक प्रहरी अधिकारीलाई नै खुल्लारुपमा ज्यान मार्ने धम्की दिएका छन् । कोशी प्रदेश सभाका ताप्लेजुङका नेपाली कांगे्रेसका सांसद खगेनसिंह हाङगामले प्रहरीविरुद्ध दिएको अभिव्यक्तिका कारण यतिबेला उनीसहित नेपाली काँग्रेससमेत विवादमा तानिएको छ।

सामाजिक संजालमा भाइरल भएको भिडियोमा हाङगाम भन्छन्, ‘नयाँ ड्रेस लगाएको छस् । तेरो बर्दी खोल्न पनि हामी तयार छौँ । कहाँ बस्छस्, के खान्छस्, कस्तो लुगा लगाउँछेस्, तेरो बाउ आमा कहाँ छ, तेरो छोरा छोरी कहाँ छ, त्यो हामी पत्ता लगाएर मार्छौँ । पानी मुनी लुकोस् कि । खबरदार ! सक्छस् भने यहाँ आइज । खेल्न सक्छ भने आइज, तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्, तलाईं बाँकी राख्दिनँ ।

’ सांसद हाङगामले केही दिनअघि जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बू र उनको परिवारका सदस्यलाई लक्ष्य गरी दिएको अभिब्यक्ति हो यो । उनी ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । भदौ २१ मा फुङलिङमा आयोजित मेलामा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा सांसद र डीएसपीको प्रतिष्ठाको लडाइँ बनेको हो ।

प्रदेश सांसद हाङगाम पक्षधरले प्रहरीले रातभर सांसदको घर घेरेको दाबी गरेका छन् एकजना प्रहरी जवानले युवतीलाई दुर्व्यवहार गरेको घटना देखेपछि काठमाडौंबाट पाहुनाको रुपमा ताप्लेजुङ आएका व्यक्तिले ‘यो गलत भयो’ भन्दा निर्मम कुटपिट गरेको हाङगामले दाबी गरेका छन् । प्रहरीले भने ताप्लेजुङमा सुरक्षा व्यवस्था बिग्रन नदिन प्रहरीले आफ्नो कर्तव्य पालना गरेको जनाएको छ ।

त्यही क्रममा सांसद हाङगाम र उनी समर्थक युवाले सुरक्षा व्यवस्था खलल गर्न खोजेको बताइएको छ । ताप्लेजुङमा प्रदेश सांसद र प्रहरीबीचको विवाद समाधान गर्न प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ । यो घटना बाहिर आएपछि हाङगाम विवादमा तानिएका छन् । अर्कातिर गगन थापामाथि सामाजिक संजालमा प्रश्न सोध्नेहरुको ओइरो लागेको छ ।

यता कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने राष्ट्र, जनता र जनप्रतिनिधिको सुरक्षाको जिम्मा लिएको प्रहरीले अनुशासनहीन गुण्डागर्दी र आक्रमण गर्नु अत्यन्त गैरजिम्मेवार कार्य भएको बताएका छन् । त्यस्तै पार्टीका जिम्मेवार जनप्रतिनिधिबाट भएको हिंसात्मक प्रतिरोधको अभिव्यक्ति फिर्ता लिन लगाउन माग गरेका छन् । हाङगामले भने ईटाको जवाफ पथ्थरले दिएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top