×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

काबुलमा भएको बम बिस्फोटमा परी ४ चिकित्सकसहित ५ जनाको मृत्यु

८ पौष, एजेन्सी । अफगानिस्तानको काबुलमा भएको बम बिस्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर मृत्यु हुनेमा चार जना चिकित्सक रहेको बताइएको छ ।

काबुल प्रहरीका प्रवक्ता फारदाव फारामार्जका अनुसार काबुलमो पूर्वी सिमानमा रहेको पुल–ए–चखरी जेल जाँदै गरेका ती चिकित्सकहरुमाथि तालिवानी लडाकूहरुले आक्रमण गरेका थिए ।

बिस्फोटमा मृत्यु भएका एक जनाको पहिचान हुन बाँकी रहेको छ भने दुई जना घाइते भएको समाचारमा जनाइएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले पनि नलिएको बताइएको छ ।

आक्रमणमा केही निजी आवासिय भवन तथा पसलहरुमा क्षति पुगेको छ । पछिल्ला केही महिना यता काबुलमा लगातार आक्रमणका घटनाहरु भइरहेका छन् ।

ती आक्रमणहरु आईएसआर्ईएलको नेतृत्वमा भइरहेको समाचारमा जनाइएको छ । यसअघि गत शनिबार अफगानिस्तानमा रहेको अमेरिकी सेनाको शिविरमा भएको रकेट आक्रमणको जिम्मा सोही समूहले लिएको छ ।

नाटो सम्बद्ध अधिकारीहरुका अनुसार घटनामा मानविय क्षति भने भएको छैन । अफगानिस्तानमै पूर्वी शहर गजनीमा सोमबार बन्दुकधारीहरुले अफगानिस्तानका पत्रका, रहमतुल्ला नेकजादको हत्या गरेका थिए ।

त्यसको एक दिन अघि पनि काबुलमा भएको कार बम बिस्फोटमा नौ जनाको मृत्यु भएको थियो ।

अफगानिस्तानको आन्तरिक मन्त्रालयका अनुसार सरकार र तालिवानी लडाकूहरुले कतारमा भएको वार्तापछि दशकौंदेखि जारी द्वन्द्व अन्त्यका लागि युद्ध विराम नहुँदा थप हिंसाका घटनाहरु बढ्न थालेको बताइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top