Nepal Times
Nepal Times
3
Shares

कामदारका लागि एशियन थाई फुड्सले दियो राहत

कामदारका लागि एशियन थाई फुड्सले दियो राहत

११ जेठ, सुनसरी । कोरोना महामारीको चपेटामा परेका कामदारका लागि एशियन थाई फुड्सले राहत सामग्री उपलब्ध गराएको छ ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रभित्र रहेका औद्योगिक कामदारलाई राहत पुर्याउन थाई फुड्स सोनापुर, सुनसरीले दुहबी नगरपालिकालाई २५ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । २ हजार पोका उक्त खाद्यान्न सामग्री अब नगरपालिकाले औद्योगिक कामदारलाई उपलब्ध गराउनेछ । निषेधाज्ञाका कारण रोजगारी समेत गुमाएर विचल्ली भएका कामदारहरुलाई नगरपालिका मार्फत दिन राहत प्रदान गरिएको कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.