×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

काम चलाउ सरकारको निर्णउ उल्टाउँदा कांग्रेसको आपत्ति

८ फाल्गुन २०७४

विराटनगर, फागुन ८
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभामा गरेको तीन सदस्यको सिफारिसप्रति आपत्ति जनाएको छ । काँग्रेसले आज पत्रकार सम्मेलन गरी केपी ओली नेतृत्वको सरकारले संवैधानिक व्यवस्था विपरित गएर राष्ट्रियसभामा ३ सदस्यको सिफारिस गरेको भन्दै आपत्ति जनाएको हो ।

संविधानको मूल मर्म र भावनाविपरीत भएकाले सरकारले गरेको पछिल्लो निर्णयप्रति गम्भीर आपत्ति जनाउनु परेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले अघिल्लो सरकारले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभामा गरेको सिफारिसलाई फिर्ता लिने ओली नेतृत्वको सरकारले निर्णय र त्यसलाई स्वीकार गर्ने राष्ट्रपतिको कदममा पार्टीको गम्भीर विमति रहेको पनि स्पष्ट पारे ।

प्रवक्ता शर्माले अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयन नगर्ने तर वर्तमान सरकारले गरेको सिफारिस स्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विवादमा तानिएको भन्दै आक्रोश पनि व्यक्त गरे ।

काँग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस फिर्ता गर्दै ओली नेतृत्वको सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले स्वीकार गरेकोमा काँग्रेसको आपत्ति छ । प्रवक्ता शर्माले राष्ट्रपति जस्तो संस्थाबाट भिन्नभिन्न सरकारलाई भिन्नभिन्न चस्माले हेर्ने काम गरेकोमा आफूहरुको आपत्ति रहेको बताए ।

काँग्रेसले सरकारले संविधानको ठाडो उलंघन गरिरहे प्रतिवाद गर्न संसददेखि सडकसम्म संघर्ष गर्ने चेतावनीसमेत दिएको छ । प्रवक्ता शर्माले संविधानको कार्यान्वयनका लागि विपक्ष दललाई पनि संगै लिएर जान पनि सरकारलाई सचेत गराए । प्रवक्ता शर्माले सरकारसँगको व्यवहार उसकै निर्णय र शैलीमा निर्भर रहने पनि स्पष्ट पारे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top