×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

काठमाडौं, चैत ६
गृहमन्त्री रामबहादुर थापाले कारगार सुधारका लागि आवश्यक योजना तत्काल ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । गृहमन्त्री थापाले मंगलबार विहान सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गरेलगत्तै संचारकर्मीमाझ कारगार सुधार योजना तत्काल ल्याउने प्रतिक्रिया दिएका हुन् ।

उनले केन्द्रीय कारगारमा ठूलो सुधारको आवश्यक्ता रहेको पनि बताए । ठाउँ सानो तर कैंदी धेरै भएको पाइएको उल्लेख गर्दै यसको सुधारका लागि तत्काल काम सुरु गर्ने योजना पनि उनले सुनाए ।

गृहमन्त्री थापाले केन्द्रीय कारगारको सुधारका लागि तत्काल भौतिक संरचना निर्माण कार्य सुरु गर्ने पनि बताए । गृहमन्त्री थापाले केन्द्रीय कारगारमा कैंदी र बिरामी कैंदीलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्ने आश्वासन पनि दिए ।

निरीक्षणका क्रममा कैदीहरुले विरामीहरुलाई समेत कैदी सरह व्यवहार गर्ने गरेको गुनासो गरेपछि उनले अव छुट्टाछुट्टै बाससहितको व्यवस्था गर्ने बताएका हुन् ।

केन्द्रीय कारगार १ सय ४ वर्ष पूरानो कारगार हो । सरकारले यसको भौतिक संरचना निर्माण गर्ने प्रतिवद्धता पटक–पटक व्यक्त गर्दै आएपनि कार्यान्वयनमा भने ल्याउन सकेको छैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top