×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कुलमान लक्षित ऊर्जामन्त्रीको अभिव्यक्ति : उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नुसरह हो

१ भाद्र २०८१

३१ भदौ, विराटनगर ।

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबीच पछिल्लो समय टकरावको अवस्था सिर्जना भएको छ ।

विशेषगरी उद्योगीले लिएका ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताका विषयमा सरकार र प्राधिकरणबीच ‘घम्साघम्सी’ को अवस्था सिर्जना भएको हो ।

यसैबीच, नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङलाई नै लक्षित गरी टिप्पणी दिएका छन् ।

शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले उद्योगमा बिजुलीको लाइन काट्नु भनेको ‘घाँटी काट्नुसरह’ भएको बताएका हुन् ।

ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था हुँदाहुँदै विद्युत प्राधिकरण अन्तिम निर्णयमा पुगेर लाइन काटेको उनको आरोप छ ।

उनले भने, ‘कसैले विद्युत प्रयोग गरेबापत पैसा तिर्नुपर्छ। त्यसको मूल्य निर्धारण भएको छ। तर तिर्नुपर्ने भनिएको कुरा न्यायोचित छ कि छैन यसमा राज्यले ध्यान दिन जरूरी छ।’

कार्यक्रममा बोल्दै घिसिङले जिम्मेवार व्यक्तिहरूबाट नै सार्वजनिक रूपमा प्राधिकरणको नाफा कागजी हो भनी गलत प्रचार गरिएको बताए ।

महालेखा परीक्षकजस्तो संवैधानिक निकायले वार्षिक रूपमा लेखापरीक्षण गरेर प्रकाशन गरेको वित्तीय विवरणमा आशंका गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top