Nepal Times
Nepal Times
3
Shares

कुशल भुर्तेलको चौथो अर्धशतक

कुशल भुर्तेलको चौथो अर्धशतक

११,बैशाख, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाईनलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १२.४ ओभर खेल्दा भुर्तेलले नेदरल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

उनले ४३ बलमा २ छक्का र ५ चौकाको मद्धतमा ५२ रन बनाएर खेलिरहेका छन् ।

नेपालले ओपनर आशिफ शेख र कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाइसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.