×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कृषिलाई अझ प्रभावकारी बनाउन बीउ व्यवसायीलाई नगर प्रमुख सरावगीको अनुरोध

८ फाल्गुन २०७५

वीरगन्ज,फागुन ८
वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि व्यवसायलाइ अझ प्रभावकारी बनाउन कृषि बिउ व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

नेपाल बिउ व्यवसायी संघ प्रदेश नम्बर २ दोश्रो वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारण व्यक्त गर्नुभएको हो ।उनले सुहाउँदो माटो,हावापानि अनुसार वीजले मात्र कृषकको अपेक्षा अनुसारको वाली उत्पादन हुने भएकोले त्यसै अनुसारको बीउ बिक्रिले बिउ व्यवसाय क्षेत्र प्रभावकारी हुने बताए ।

????????????????????????????????????

नगर प्रमुख सरावगीले नेपाल कृषि प्रधान मुलुक भएपनि राज्यको उदासिनताले यो क्षेत्रथलो पर्दै गएको बताउँदै महानगर भित्रको कृषिलाई प्रभावकारी बनाउन कृषि कर्मचारी,विउ व्यवसायी र महानगरपालिकाले संयुक्त रुपमा सहकार्य गर्न आफु तैयार रहेको बताए ।

प्रदेश अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक तुर्फेल अख्तर,विउ व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष छोटेलाल साह,डा रामचन्द्र यादव ,डा कैलास प्रसाद फुर्तेल लगायतका व्यक्तिहरुले मधेसको कृषिको अवस्था र बिउ व्यवसायको चुनौती बारेमा धारणाहरु राखेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top