×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

के अब सभामुखको पद पनि धरापमा हो ? (भिडियो)

२४ फाल्गुन २०७७

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटालाई बारम्बार किर्ते सभामुखको आरोप लगाउँदै आएका छन् ।सभामुखमाथिको निगरानी ओलीले गजब्बले नै गर्दै आएका छन् ।

सर्वोच्च अदालतले ब्यूँताइदिएको प्रतिनिधिसभाको आइतबारको वैठकमा सहभागी नभइ बाहिरिएका प्रधानमन्त्री ओली पक्षधर नेताहरुले सभामुखको भूमिकामाथि प्रश्न गर्दै ओली वैठकमा सहभागी नभएको प्रतिक्रिया दिएका छन् । सुवास नेम्वाङ, महेश बस्नेत लगायतका नेताले सभामुखले तटस्थ भूमिका खेल्नेमा ओलीले शंका व्यक्त गरेको र वैठक सुरु हुन् समेत ढिला भएकाले ओली बाहिरिएको बताए । प्रतिनिधिसभाको वैठकपछि बसेको ओली पक्षको संसदीय दलको वैठकमा ओलीले सरकारको विरोध गर्नेलाई सभामुखले प्राथमिकता दिएको भन्दै सापकोटाको आलोचना गरे । त्यतिमात्र होइन, नेकपाबाट सभामुख बनेका सापकोटा पूर्व एमाले र माओवादी ब्यूँतिएपछि सभामुख कुन पार्टीको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ । सभामुख पूर्वमाओवादी नेता हुन् । संसद विघटनपछि किर्ते सभामुखको आलोचना गरिरहेका ओलीले एमाले र माओवादी ब्यूँतिएपछि सभामुखलाई टार्गेट गर्दै राजनीति गर्ने हुन् कि भन्ने अशंका व्यक्त गर्न थालिएको छ । तर संविधानले व्यवस्था गरेबमोजिम अघि बढ्दा ओलीले चाहँदैमा सभामुखलाई पदमुक्त गराउन सहज भने छैन । नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा (६) मा सभामुख पदमुक्त हुने बारे व्यवस्था गरिएको छ । प्रतिनिधिसभा सदस्य पद गुमेको अवस्थामा सभामुख पदमुक्त हुन सक्नेछन् । यस्तै सभामुखले लिखित राजीनामा दिएमा पनि पदमुक्त हुन सक्नेछन् । यस्तै सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा पनि सभामुखको पद रिक्त हुने व्यवस्था संविधान मै गरिएको छ । प्रधानमन्त्री ओलीले बारम्बार लगाइरहने किर्ते सभामुखको आरोप भनेको पद अनुकुलको आचरण नदेखाएको आरोप हो । ओलीले त्यसलाई पारित गराउन आवश्यक पहल थाले सभामुख पदमुक्त हुने सम्भावना छ तर आरोप र शंका कै भरमा तत्काल सभामुखको पद गुम्ने र उनका विरुद्ध बहुमत सिद्ध रहने खतरा भने देखिँदैन ।

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top