Nepal Times
Nepal Times
3
Shares

कोपा अमेरिका : चिलीको पहिलो जित, बोलिभियाको दोस्रो हार

कोपा अमेरिका : चिलीको पहिलो जित, बोलिभियाको दोस्रो हार

५ असार, काठमाडौं ।

कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित निकालेको छ । बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै चिली समूह ’बी’ को शीर्ष स्थानमा छ । चिलीले चार अङ्क जोडेको छ भने दुई खेलमा दुवैमा हार ब्यहोरेको बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ । समूह ’बी’ कै अर्को खेलमा अहिले पौने ६ बजे अर्जेन्टिना र उरुग्वे खेल्दै छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.