Nepal Times
Nepal Times
3
Shares

कोपा अमेरिका फुटबल : भेनेजुएला र इक्वेडरको बराबरी

कोपा अमेरिका फुटबल : भेनेजुएला र इक्वेडरको बराबरी

७ असार, काठमाडौं ।

कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले अङ्क बाँडेका छन् । अघि बिहान सकिएको खेलमा भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह ’बी’ को तेस्रो स्थानमा छ । अहिलेसम्म ३ खेल खेलेकोमा भेनेजुएलाले दुईमा बराबरी र एकमा हार ब्यहोरेको छ । यस्तै, इक्वेडर भने १ अङ्कका साथ चौथो स्थानमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.